Skip to content

देशमा अस्थिरता, अराजकता र प्रतिगमन रहुञ्जेल गठबन्धन आबश्याक:प्रचण्ड

संसदिय दलको नेता प्रचण्ड

नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र न २ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले देशमा अग्रगमन र प्रगतिका लागि गठबन्धन रहिरहने बताएका छन्। गोरखाको पालुडटारमा गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशमा अस्थिरता अराजकता र प्रतिगमन रहुञ्जेल गठबन्ध आबश्यक रहेको उनको भनाई छ ।चुनाव २०७९
यो गठबन्धन १२ बुँदे सहमति देखि शान्ति सम्झौता सम्म संबिधान सभा लोकतान्त्रिक गणतन्त्र त्यसैको निरन्तरता हो। यो गठबन्धन जहिले सम्म प्रतिगमनको खतरा रहिरहन्छ , सामन्ती निरुङकुशता र अराजकता तिर जाने खतरा रहिरहन्छ । त्यस बेला सम्म गठबन्धन रहनु स्वाभाबिक भएको दाबी गरे ।
प्रचण्डले शान्ति प्रकिया कांड्ग्रेस र माओबादी मिलेर सम्पन्न भएको हो । अब देशलाई आर्थिक बिकासको फड्को मार्दै गोरखाबाट त्यसको सुरुवात हुने बताए। यो गठबन्धनले परिबर्तन दिगो बनाउन र समबृद्धीको यात्रा देश भर तथा संसार भर सबैले देखिने र महसुस हुने गरि गर्ने बताए। गोरखाको कुना कुनामा आफू पुगेको र समस्या रहेको यसको निराकरण गर्न मेरो सधैं सधै साथ रहने र गोरखाका सबै धुला बाटामाहरुका अबको पाँच बर्षमा पीच गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर