Skip to content

गोरखा १ मा एमालेमा पहिरो

गाेरखा। गाेरखाकाे सहिद लखन गाउँपालिका वडा न ५ मास्के छापका नेकपा एमालेका पालिका सदस्य सहित १८ जना एमालेका नेता कार्यकर्ताहरु माओबादी केन्द्रमा प्रबेश गरेका छन् ।

बिहिबार सहिद लखन गाउँपालिकमा आयाेजित गठबन्धनकाे चुनावी सभामा वडा न ५ मास्के छापका एमालेका संगठित सदस्यहरु पार्टी प्रबेश गरेका हुन् ।

पार्टी प्रबेश गर्नेहरुमा राजकुमार थापा , सुजन थापा, दिल बहादुर थापा मगर , राम बहादुर थापा मगर , बिबेक थापा मगर , प्रदिप थापा मगर , किरण थापा मगर, अमृत थापा मगर , मदन थापा मगर, दिनेश थापा मगर, धुर्ब थापा मगर , जेन्टल परियार, अरुण थापा मगर अर्जुन थापा मगर , बिक्रम थापा मगर, प्रकाश थापा मगर दिल बहादुर थापा मगर र पुर्ण थापा मगर नेकपा एमाले परित्याग गरि माओबादी केन्द्र प्रबेश गरेकाे माओबादीका कार्यकर्ता बिजय पुडासाैनीले जानकारी दिए । चुनावी सभा कार्यक्रमका प्रमुख अतिथि नेकपा माओबादीका केन्द्रीय सदस्य अमर तमुले याेग्यता र क्षमताकाे आधारमा पार्टीकाे जिम्मेवारी दिने भन्दै माओबादी केन्द्रमा प्रबेश गराए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर