Skip to content

प्रचण्ड फराकिलो मतान्तर सहित अगाडि

संसदिय दलको नेता प्रचण्ड

गोरखा। प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेको गोरखामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फराकिलो मतान्तरका साथ अग्रस्थानमा रहेका छन्।

२५ हजार ५ सय ८७ मत गणना गर्दा प्रचण्ड १४ हजार ४ सय ७६ मतका साथ अग्रस्थानमा रहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले  ४ हजार ५ मत सहित प्रचण्डलाई पछ्याइरहेक छन्। त्यसै गरी एमालेका अब्दुसले ३ हजार ५ सय २३ मतसहित बुर्लाकोटीलाई पछ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर