Skip to content

आफ्नै गाउँका मन्त्रीद्वारा नारेश्वर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन!

गोरखा।गोरखा नगरपालिका वडा नं ३ नारेश्वरमा निर्मित स्वास्थ्यचौकीको भवन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका छन् । एक करोड ६५ लाख ९३ हजार लागतमा निर्माण सम्पन्न भएको  भवन बिहिबार उद्घाटन गरिएको हो ।उक्त कार्यक्रममा नेपाली काग्रेस गोरखाका लोकप्रिय युबा नेता तथा गोरखा नगरपालिकाका मेयर राजनराज  पन्तले भवन मात्र राम्रो भएर नभइ त्यसबाट स्तरिय स्वास्थ्य सेवा प्रवाह पनि हुनुपर्नेमा जोड दिए । साथै उनले अब तीन महिनाभित्र नै सो स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सेवा पनि प्रवाह गर्ने उनले आश्वास दिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर