Skip to content

गोरखा २बाट प्रचण्ड भारी मतका साथ विजयी

संसदिय दलको नेता प्रचण्ड

गोरखा। प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेको गोरखामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा २ नम्बर निर्वाचन क्षेत्रबाट फराकिलो मतान्तरका साथ विजयी भएका छन्।
५४ हजार ३१ मत गणना गर्दा प्रचण्ड २६ हजार १ सय ३ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी
राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत प्राप्त गरेका छन्। त्यसै गरेर एमालेका अब्दुश मियाले७ हजार ३ सय ९३ मत प्राप्त गरेर तेश्रो स्थानमा रहेका छन्। सम्पूर्ण मत गन्दा ३हजार १ सय २४ मत बदर भएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर