Skip to content

ईच्छाकामना न्युज सम्मान २०७९ बाट पत्रकार भिमलाल श्रेष्ठ सम्मानित

गोरखा। पत्रकार भिमलाल श्रेष्ठ ईच्छाकामना न्युज सम्मान २०७९ बाट सम्मानित भएका छन् । शनिबार एक कार्यक्रमका बीच पत्रकार श्रेष्ठलाई सम्मान गरिएकाे कार्यक्रम संयाेजक चित्र गुरुङले जानकारी दिए ।

गाेरखा जिल्लामा रहेर २ दशक भन्दा बढी समय देखि निरन्तर पत्रकारिता गरेर जनतमा उल्लेखनिय याेगदान पुऱ्याए बापत उच्च मुल्याङकन गर्दै ईच्छाकामना न्युज डटकम डिजिटल अनलाईन पत्रिकाकाे पाचाै बार्षिक उत्सबकाे शुभ अबसरमा ईच्छाकामना न्युज सम्मान २०७९ ले उनलाई सम्मान गरिएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि माननीय कृष्ण प्रसाद सिलावलले पत्रकार भिमलाल श्रेष्ठलाई खाँदा र प्रमाण पत्र प्रदान गरि सम्मान गरेका हुन् । साेही कार्यक्रममा गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिम्लेसेना साकार र सहिद लखन गाउँपालिकाकाे अध्यक्ष रमेश बाबु थापा मगरकाे सहभागिताकाे रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर