Skip to content

बादल पत्नीलाई एमालेले बनायो समानुपातिक सांसद

पोखरा। माओबादी आन्दोलनलाई छिन्न भिन्न पार्न खड्ग ओलीका सामु बाचा कसम खाएका एमालेमा एस म्यानको दर्जा पाएका नेकपा एमालेले पार्टीका नाम मात्रका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’की धर्म पत्नी नैनकला थापालाई एमालेले आफ्ना हजारौं कार्यकर्तालाई पाखा लगाएर समानुपातिक सांसद बनाएको छ ।

हिजो बसेको पार्टी सचिवालय बैठकले लामो रस्साकसी पछि प्रतिनिधिसभाको समानुपातिकबाट नैनालाई सांसद बनाएको हो ।

एमालेले उनीसहित २२ जना महिलालाई समानुपातिक सांसद बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर