Skip to content

चन्द्रागिरीको भ्रष्टाचारी आरोपित श्रीकृष्ण माविका प्रधानाध्यापक बलराम कार्की विरुद्ध अख्तियारमा उजुरी

काठमाण्डु। चन्द्रागिरी नगरपालिका वडा नम्बर १ मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा प्रधानाध्यापक बलराम कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
लामो समयदेखि विद्यालयमा अनियमितता र भ्रष्टाचार गरेको भन्दै कार्कीविरुद्ध उक्त माविका ‘सचेत अविभावकहरू’ ले उजुरी दिएका हुन् । कार्कीले सबुद प्रमाण नष्ट गर्न सक्ने भएकाले उनलाई निलम्बन गरी छानबिन गर्न उनीहरूले माग गरेका छन् ।
विज्ञान प्रयोगशाला निर्माणका लागि आएको रकमको सबै सामान नकिनेको, शिक्षण शिकाइ सामग्री खरिदका लागि आएको रकमले सामग्री खरिद नगरी फर्जी बिल बनाएको, बुक कर्नर तथा पुस्तकालय निर्माणमा पनि अनियमितता गरेको उनीहरूको आरोप छ ।
अभिभावकहरूले दिएको उजुरीमा विभिन्न १५ बुँदामा कार्कीमाथि आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर