Skip to content

संसदीय दलको नेतामा प्रचण्ड प्रमुख सचेतक हितराज पाण्डे

संसदिय दलको नेता प्रचण्ड

काठमाण्डु। नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष कमरेड प्रचण्ड सर्बसम्मत चयन भएका छन् । माओवादी संसदीय दलको हिजो बसेको बैठकले उनलाई निर्विरोध चयन गरेको हो । प्रमुख सचेतक हितराज पाण्डेलाई निर्विरोध चयन गरिएको छ।
राष्ट्रिय सभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन गरिएको छ। प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर