Skip to content

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको भोलि प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन हुँदै

पोखरा। बहुचर्चित र लामो पहलकदमी पश्चात पोखरामा भर्खरै निर्माण कार्य सम्पन्न भएको अन्तर्राष्ट्रिय विमानस्थलको भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल`प्रचण्ड´ले उद्घाटन गर्ने भएका छन् । नबनिुक्त प्रधानमन्त्री दाहालले भव्य समारोहका बीच अपराह्न ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन कार्यक्रमलाई भव्य र सफल बनाउन र व्यापक जनसहभागिताका लागि पोखरा महानगरले भोलि पुस १७ गते महानगरमा सार्वजनिक बिदा दिने सार्बजनिक सुचना प्रकासित गरेको छ।
महानगरले आज एक सूचना जारी गरी समुद्घाटन समारोहमा ब्यापक जनसहभागिता रहोस् भनेर महानगरपालिका कार्यालय महाशाखाहरु, शाखा, वडा कार्यालयहरु तथा मातहतका शैक्षिक संस्थाहरुमा समेत बिदा दिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर