Skip to content

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि राष्ट्र बैंकले दियो स्वीकृत

काठमाण्डु । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ ।

शुक्रबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मर्जरका लागि अन्तिम स्विकृती दिएको एक सञ्चालकले बताए ।

यसअघि दुवै बैंकले पुस ७ गते सम्पन्न बार्षिक साधारण सभाले मर्जरको प्रस्ताव पारित गरिसकेको छ । इन्भेष्टमेन्ट बैंकले मेगालाई १००ः९० अनुपातमा मर्जर गरेको हो ।

मेगा बैंकको १०० कित्ता सेयर हुने सयरधनीले इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर पाउनेछन् । मर्जरपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर