Skip to content

मेयर बालेन्द्र साहले मागे प्रशासनसँग पीएसओ

काठमाण्डु। काठमाण्डु महानगरका मेयर बालेन साहले पिएसओ माग गरेका छन् । उनले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) मागेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा निवेदन दिँदै मेयर साहले सुरक्षाकर्मी माग गरेका हुन् । उनको निवेदन गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाइएको छ ।

महानगरका मेयरको सुरक्षामा नगर प्रहरी खटिँदै आएका हुन्छन् । तर, प्रशासनले मेयरमाथि सुरक्षा चुनौती ठाने नेपाल प्रहरीका सुरक्षाकर्मी पठाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर