Skip to content

वर्षमान पुनको स्वास्थ्यमा गम्भीर समस्या आकस्मिक तबरबाट हस्पिटल भर्ना

बर्षमान पुन सिकिस्त

काठमाण्डु। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा नेता वर्षमान पुनको स्वास्थ्यमा गम्भिर समस्या देखिएको छ ।पारिवारिक रुपमा माघी पर्व मनाउने उद्देश्यकासाथ रोल्पाको कार्यक्रममा सहभागी हुन पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरबाट काठमाण्डु फर्किएका थिए ।हाल उनको सुमेरु हस्पिटलमा उपचार भै रहेको छ। सम्भवत नेता पुन थप उपचारका लागि मित्र राष्ट्र जाने उनका निकटस्थहरुले बताए। त्यसो त चुनाव  लगत्तै नेता पुन उपचार पश्चात केही समयअघि मात्रै चीनबाटअनन्त सिकक स्वदेश फर्किएका थिए । उनी जण्डिसबाट पीडित रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर