Skip to content

लोडसेडिङको तालिका आउनसक्छ तर कुलमान आउने चान्स छैन

काठमाडौं। प्रचण्ड माधव समूहबाट मन्त्रीपद प्राप्त गर्ने शर्तमा  ओली समूहमा छिरेका  टोप बहादुर रायमाझीले कुनै पनि हालतमा नेपाल बिद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ आउन सक्ने सम्भाबना नरहेको दाबी गरेका छन् । यसअघि कुलमान प्रमुख हुँदा प्राधिकरणले गरेको राम्रा  कामको जस सरकारलाई र मन्त्रीलाई नगएको सम्पूर्ण जस  व्यक्तिगत रुपमा आफुले मात्र लिएर राष्ट्रिय हिरो बनेकोले अब उनको नियुक्तिको कुनै सम्भाबना नरहेको प्रष्ट पारेका छन् । देशमा कुलमान भन्दा धेरै राम्रा मान्छेहरु पनि रहेकाले अब कुलमान मात्र भनेर रोहिरहनु नपर्ने समेत बताएका  छन् । प्रधानमन्त्रीले नरुचाएको व्यक्ति जोसुकै भएपनि यो सरकारले कतै नियुक्ति नदिने कुरामा ढुक्क रहन सबैलाई अनुरोध गर्दै भने बरु लोडसेडिङको तालिका आउनसक्छ तर कुलमान आउने चान्स छैन

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर