Skip to content

चौतर्फी दबाब पश्चात गण्डकी प्रदेशमा पुरानै मन्त्रालय संख्या कायम

पोखरा। प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन पश्चात् गण्डकी  प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।सोमबार बसेको गण्डकी प्रदेशकको मन्त्रिपरिषद बैठकले १२ वटा मन्त्रालय रहेकोमा ५ वटा घटाएर ७ मन्त्रालय बनाउने बैठकले निर्णय गरेको हो । सत्ता साझेदार दलहरुकै सहमतिमा मन्त्रालयको संख्या घटाइएको गण्डकी प्रदेशका एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर