Skip to content

राष्ट्रपतिमा राष्ट्रिय सहमति भएन भने देश अस्थिरता तिर जान्छ सक्छ : डा बाबुराम भट्टराई

गाेरखा।  नेपाल समाजबादीका केन्द्रीय अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्टपति जस्ताे गरिमामय संस्थामा राष्टिय सहमति भएन भने राजनिति अस्थिर तर्फ जान सक्ने संकेत गरेका छन् ।

शनिबार गाेरखामा पत्रकारहरुसंँग कुरा गर्दै डा भट्टराईले राष्ट्रपति जस्ताे देशकाे एकताकाे प्रतिक संबिधानकाे रक्षक , अभिभाबकिय भुमिका भएकाे संस्थाकाे नेतृत्वमा राष्ट्रिय सहमति आबश्याक भएकाे बताएका हुन् ।

उनले शासकिय स्वरुप र निर्बाचन प्रणाली नबदलिय सम्म अस्थिरताकाे खतरा रहिरहने बताउँदै राष्ट्रिय सहमतिका लागि निरन्तर छलफल गर्ने पनि बताए ।

सरकारकाे बिषयमा डा बाबुराम भट्टराईले ५ बर्ष राष्ट्रिय सहमति गरेर कमसेकम जुन ब्यक्तिमा सहमति हुन्छ त्यसैमा सहमति गर्नु देशकाे लागि राम्राे हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर