Skip to content

अनेरास्वबियु गाेरखाकाे जिल्ला अध्यक्षमा प्रताप ढकाल निर्बिराेध निर्बाचित

गाेरखा।  नेकपा एमाले निकट अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन ( अनेरास्वबियु ) गाेरखाकाे अध्यक्षमा प्रताप ढकाल निर्बिराेध निर्बाचित भएका छन् ।

शनिबार भएकाे १४ ओै जिल्ला सम्मेलनले प्रताप ढकालकाे अध्यक्षतमा २३ सदस्यीय जिल्ला कमिटी निर्बाचित भएकाे अनेरास्बियुका नेता प्रबिन श्रेष्ठले जानकारी दिए ।

जसकाे उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिबमा प्रमिला खड्का, सह-सचिबमा मिलन बराम काेषध्यक्षमा बिक्रम तमाङ चयन भएकाे अनेरास्वबियु गाेरखाले जनाएकाे छ ।

प्रकाश पाैडेलेकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथि अनेरास्वबियुका बरिष्ठ उपाधयक्ष आरसी लामिछानेले गरेका थिए । प्रमुख अतिथी लामिछानेले बिद्यार्थी संगठन नेता उत्पादन गर्ने थलाे भएकाले अनेरास्वबियुले संगठनलाई बिस्तार गरी नेतृत्वदायी भुमिका निर्बाह गर्न आग्रह गरेका थिए ।

स्वबियु निर्बाचन नजिकिए संगै बिद्यार्थी संगठनले धमाधम भेला तथा सम्मेलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर