Skip to content

प्रेस सेन्टरकाे स्थापनाकाे दिबसकाे अबसरमा गाेरखामा बिरामीलाई फलफुल बितरण

गाेरखा। प्रेस सेन्टर नेपालकाे १९ ओै स्थापान दिबसकाे अबसरमा बिरामीलाई फलफुल बितरण गरिएकाे छ ।

आईतबार प्रेस सेन्टर नेपाल गाेरखा शाखाले जिल्लाकाे एकमात्र सरकारी अस्पातल गाेरखा अस्पतालमा बिरामी भएकाहरुलाई फलफुल बितरण गरिएकाे प्रेस सेन्टर गाेरखाका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए ।

फलफुल बितरण कार्यक्रममा गाेरखा नगरपालिका वडा न ८ का वडा अध्यक्ष ऋषिराम खत्री , अस्पताल बिकास समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठ , प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य संगिता चेपाङ , प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सचिब गुणराज राेका लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

२०६१ साल माघ १५ गते प्रेस सेन्टर नेपालकाे पत्रकार महेश्वर दाहालकाे नेतृत्वमा स्थापना भएकाे थियाे । प्रेस सेन्टर नेपालकाे तत्कालिन नाम क्रान्तिकारी पत्रकार संघ रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर