Skip to content

नेकपा मिलाउन चिनियाँ राष्ट्रपतिले पठाएका तीन व्यक्ति काठमाडौंमा

भारतीय सञ्चार माध्यमले नेपाली राजनीति चिनियाँ हस्तक्षेपबाट भारतको हातमा आएको दाबी गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटनसँगै भारतीय सञ्चार माध्यमले लगातार काठमाडौंको राजनीतिक प्रतिकूलता भारतका लागि अनुकूलतामा बदलिएको समाचार र विश्लेषण प्रस्तुत गर्दै आएका छन् । नेपाली राजनीतिमा पकड गुमाएको चीन फेरि नेकपाको एकता गराउने प्रयासमा रहेको दाबी भारतीय सञ्चार माध्यमको छ ।

भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजनीतिलाई पुनः आफूअनुकूल बनाउने प्रयासमा रहेको दाबी गरेको छ । त्यसका लागि तीन सदस्यीय चिनियाँ टोली काठमाडौंमा रहेको दाबी समाचारमा छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर