Skip to content

द्रब्य शाह बहुमुखी क्याम्पासका प्रमुख रामचन्द्र दुवाडीले माफि मागे

गाेरखा।द्रब्यशाह बहुमुखी क्याम्पसका क्याम्पास प्रमुख रामचन्द्र दुबाडीले माफि मागेकाे छन् ।

नेपाल सरकारकाे मन्त्री परिषदकाे निर्णय अनुसार फागुन १ गते नेपाल सरकारले सार्बाजानिक बिदा दिएको बिषयमा क्याम्पास प्रमुख दुवाडीले जनयुद्व प्रति घृणित शब्द प्रयाेग गर्दै आफ्नाे सामाजिक सञ्जालमा कटाक्ष गरेका थिए ।

जनयुद्व दिबसकाे भाेलिपल्ट अखिल क्रान्तकारीका द्रब्यशाह बहुमुखी क्याम्पामसका बिद्यार्थीहरुकाे भेटमा क्याम्पास प्रमुख दुवाडीले माफी माग्दै अब आइन्द यस्ता बिषयमा बाेल्दा साेच बिचार गरेर मात्रै बाेल्ने भन्दै एक पटककाे लागि माफि दिन अनुराेध गरेका छन् ।

अखिल क्रान्तकारीका द्रब्यशाह बहुमुखी क्याम्पाासका बिद्यार्थीहरुले क्याम्पास प्रमुख जस्ताे गरिमामय पदमा बसेर आफ्ना मर्यादालाई ख्यालै नगरी बाेलेकाे भन्दै बिद्यार्थीहरुले ध्यानआकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर