Skip to content

एकीकृत अखिल नेपाल शिक्षक संगठन गाेरखाकाे अध्यक्षमा गणेश सेडाई निर्बिराेध निर्बाचित

गाेरखा। एकीकृत अखिल नेपाल शिक्षक सगठन गाेरखाकाे अध्यक्षमा गणेश सेडाई निर्बिराेध निर्बाचित भएका छन् ।

मंगलबार गाेरखा सदरमुकामकाे पार्टी कार्यालयकाे सभाहलमा भएकाे अधिबेशनले उनलाई निर्बाचित गरेकाे निबर्तामान अध्यक्ष बाबुराम बिकले जानकारी दिए ।

त्यस्तै उपाध्यक्षमा देबका भट्टराई , सचिब शिव यादब र काेषध्यक्षमा मीन बहादुर नेपाली निर्बाचित भएकाे एकीकृत अखिल नेपाल शिक्षक संगठन गाेरखाका पुर्ब अध्यक्ष धुर्ब भट्टले जानकारी दिए ।

साताै जिल्ला अधिबेशनले २९ सदस्य जिल्ला समिति निर्बाचित गरेकाे जिल्ला सचिब शिव यादबले जानकारी दिए ।

बाबुराम बिककाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी नेपाल सरकारका उपप्रधान मन्त्री तथा भाैतिक पुर्बाधार मन्त्री नारायणकाजी श्रेष्ठले एक कार्यक्रमका बिच समउद्वघाटन गरेका थिए ।

साेहि कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा निबर्तमान सांसद हरिराज अधिकारी , अमर तमु कमला नहर्की लेख बहादुर थापा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य टिकाराम श्रेष्ठ पुर्ब उपाध्यक्ष धुर्ब बाबू भट्ट लगाएतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर