Skip to content

नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा सम्पन्न

तोचिगी।नेपाली जनप्रगतिशील मञ्च जापान (般社団法人NPPF Japan) को साधारण सभा माओबादी केन्द्रका प‍लिटब्युरो सदस्य साथै वाइसियल इन्चार्ज रामप्रसाद सापक‍ोटा दिपशिखाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता भवानी पन्तले गरेका थिए।कार्यक्रम संञ्चालन बाबुराम पौडेलले गरेका थिए। सो कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च जापानका पुर्ब अध्यक्ष हवलचन्द्र लामाको विशेष उपस्थितिमा सभाले मन्चको विधान, वार्षिक प्रतिवेदन एक मतले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर