Skip to content

फागु पर्वलाई सामाजिक सद्वभाबका साथ मनाउन जिल्ला प्रशासन कार्यालय गाेरखाकाे अपिल

गाेरखा। फागुपर्व अर्थात फागुपूर्णिमालाई सामाजिक सद्वभाबका साथ मनाउन जिल्ला प्रशासन कार्यालय गाेरखाले अपिल गरेकाे छ ।गाेरखाका सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बुधवार एक विज्ञप्ती जारी गर्दै कसैको इच्छा विपरित लोला हान्ने तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेमा कडा भन्दा कडा कारवाही गरिने बताए। वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने खालका केमिकल, रङ्गिन बस्तुहरु, प्लास्टिकजन्य सामग्रीको प्रयोग नगर्न नगराउन पनि प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।

पर्वलाई हर्सोउल्लासका सामाजिक सद्भभावका रुपमा मनाउन प्रशासन कार्यालयले जिल्लाबासीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर