Skip to content

पोखरा अन्तराष्ट्रिय विमाास्थलमा रात्रीकालीन उडान सफलतापुर्वक सम्पन्न

पोखरा। निक्कै ठूलो तामझामका साथ नवनियुक्त प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन गरिएको पोखरा अन्तराष्ट्रिय विमाास्थलमा रात्रीकालीन उडान सफलतापुर्वक सम्पन्न भएको छ।बुधबार रातिराति विमानस्थलमा सौर्य एयरलाइन्सको जाहाज सफलतापूर्वक अवतरण भएको थियो।
काठमाण्डुबाट करिब तीन दर्जन(३३)यात्रुसहित सौर्य एयरको जाहज राति ८:४५बजे पोखरा विमानस्थलमा अवतरण गरेको खबर विमानस्थल श्रोतले पोखराप्रेसलाई बतायो। सोही जाहज पुन: चार दर्जन यात्रु सहित काठमाण्डु नै फर्किएको थियो।
रात्रीकालीन उडान परिक्षणको लागि बुद्ध एयरले फागुन २५ उडानक‍ो लागि अनुमति पाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर