Skip to content

स्वबियु नेतृत्व गाेरखामा बिद्यार्थी संगठननहरुले आपसी समझदारीमा भागबण्डा टुङगाए

गाेरखा। गाेरखामा सबै बिद्यार्थी संगठनहरुले स्वबियुकाे नेतृत्व आपसी समझदारीमा टुङगाे लगाएका छन् ।गाेरखाकाे एकमात्र आंगिक क्याम्पास गाेरखामा अखिल क्रान्तकारीले स्वबियुकाे नेतृत्व सहित काेषध्यक्ष अरु ३ जना सदस्य लिनेछ , नेबिसंघले सचिब सहसचिब अरु ३ सदस्य लिनेछ । अनेरास्वबियुले उपसभापति ३ जना सदस्य लिने सहमति भएकाे छ । यस्तै द्रब्यशाहबहुमुखी क्याम्पासमा नेबिसंघले सभापति, काेषध्यक्ष सहित ३ सदस्य लिनेछ । अखिल क्रान्तिकारीले उपसभापति सचिब सहित ३ जना सदस्य लिनेछ भने अनेरास्वबियुले सहसचिब र १ सदस्य लिने र नेपाल समाजबादी बिद्यार्थी युनियानले ३ सदस्य लिने सहमति भएकाे छ । नेपाल समाजबादी बिद्यार्थी संगठनले भबानी बहुमखि क्याम्पासकाे नेतृत्व गर्ने लिखित सहमति भएकाे छ ।

शुक्रबार गाेरखा सदरमुकाममा भएकाे सयुक्त बिद्यार्थीहरुकाे भेलाले जिल्लामा रहेका बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ , अखिल क्रान्तिकारी , अनेरास्वबियु र नेपाल समाजबादी बिद्यार्थी सहित राजनितिक दलका नेतृत्वकाे उपस्थितिमा सहमति गरेका हुन् ।

बिद्यार्थीहरुकाे सयुक्त बैठकले प्रत्यक्ष र समानुपातिक उमेदार सबै बिद्यार्थी संगठनकाे बैठक बसी आपसी समझदारीमा टुङग्याउने गाेरखा क्याम्पासका स्वबियु सभापतिका उमेदार बिष्णु पाण्डेले बताए । बिद्यार्थी हरुकाे बैठकमा सहजीकरण गर्नका लागि नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा , नेपाली काङ्ग्रेसका जिल्ला सचिब किशाेरजंग थापा , नेकपा एमालेका उपाध्यक्ष कृष्ण नेपाली र नेपाल समाजबादीकाे प्रदेश सदस्य ज्याेति काेईराला लगाएतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर