Skip to content

गोरखा क्याम्पसमा स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका बिष्णु पाण्डे निर्वाचित

गोरखा। गाेरखाकाे एकमात्र आंगिक क्याम्पास गोरखा क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार बिष्णु पाण्डे निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीको गोरखा जिल्ला अध्यक्ष समेत रहेका पाण्डे क्याम्पसको स्ववियु सभापतिमा निर्बिरोध निर्वाचित भएका हुन्। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गोरखाका चार विद्यार्थी संगठनले आपसी समझदारी गरेर जाने सहमती भएको थियो । गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी, द्रब्यशाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र भवानी बहुमुखी क्याम्पस ठाँटीपोखरीमा नेपाल समाजवादी विद्यार्थी युनियनले नेतृत्व गर्ने विद्यार्थी संगठनहरु बिच सहमति भएको थियो। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज शनिवार उम्मेदवारी दर्ता गर्ने दिन रहेकाेमा अरु कुनै पनि उमेदवारले सभापतिकोलागि उमेदवारी नदिएकाले पाण्डे निर्बिराेध निर्बाचित भएकाे निर्बाचन मण्डलका एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर