Skip to content

गाेरखाकाे बिसाैनी माेडमा दुध बाेक्ने ट्रक अनियनिन्त्र हुदाँ १ जनाकाे मृत्यु ७ जना घाईते

गाेरखा। गाेरखा गाेरखाकाे बिसाैनीमाेडमा दुध बाेक्ने ट्रक अनियनिन्त्र हुदाँ १ जनाकाे घट्नस्थलमा मृत्यु र ७ जना घाईते भएका छन् ।

गाेरखा बसपार्कबाट हरमटारीचाेक तर्फ जाँदै गरेकाे प्रदेश न ३ ०१/००३ क ६१७० नम्बरकाे ट्रक अनियनिन्त्र हुँदा बिपरित दिशा तर्फ आईरहेकाे माेटर साईकल चालक सहित बिसाैनीमाेडमा चटपट खाइरहेका नाम नखुलेका ७ जना गम्भीर घाईते भएकाे जिल्ला प्रहरी कार्यलय गाेरखाले जनाएकाे छ । फुटपाथमा भएका व्यापारी, बाईक समेत गाडिले सोहरेर लैजादा केही व्यक्तिको ज्यान गएको छ।कति जनाको हताहत  तथा घाईतेको बिबरण आउन बाँकि छ। अरु थप बिबरण आउन केही समय लाग्ने प्रहरीकाे भनाई छ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर