Skip to content

एनसेलले विद्युत महसुल तिरेन!

पोखरा।डेढ दशकअघि विदेशी लगानी भन्दै थोरै रकम भित्र्याएर दूरसञ्चार व्यवसाय सञ्चालन गरेको एनसेल आजियाटाले वर्षको अरबौं डलर मुनाफा र लाभांशवापत विदेश लैजाने गरेको छ । यसअघि सेयर स्वामित्व बाँडफाँड तथा बिक्रीमा लाग्ने कर रकम नतिरेपछि विवादमा परेको एनसेललाई बिजुलीको शुल्क नतिरेपछि बत्तिको लाइन काटिएको छ ।

नेपाल विद्युत प्राधिकरण, लेखनाथ वितरण केन्द्र, कास्कीको विद्युत महशुलवापत १३ करोड ८० लाख ७० हजार ७ सय ४५ रुपैयाँ नतिरेपछि प्राधिकरणले आइतबार बिहान पौने एघार बजेदेखि लाइन काटिदिएको हो । उक्त रकम गत भदौ १६ गते लेखिएको पत्रबमोजिमको बक्यौता हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर