Skip to content

एमालेमा जबज भन्दा केपि ओली ठुलाे हाेइन : पुर्ब मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ

गोरखा। नेकपा एमालेका उपमहासचिब तथा गण्डकी प्रदेशका पुर्ब मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले केपि ओली भन्दा जनताकाे बहुदलिय जनाबद ठुलाे भएकाे बताएका छन् ।मंगलबार गाेरखा सदरमुकामकाे निर्माण ब्याबशायीकाे हलमा आयाेजित राष्टि्य युबा संघ नेपालकाे आठाै जिल्ला अधिबेशनलाई सम्बाेधन गर्दै नेता गुरुङले एमाले देशमा थियाे र राष्ट्रिय स्वाधिनताकाे मुद्दामा आफ्नाे अडान नछाडेकाे जिकिर गरे । एमाले नै त्यस्ताे पार्टी हाे भन्दै हामी भन्दा केपि ओली ठुलाे र केपि ओेली भन्दा जनताकाे बहुदलिय ब्यबस्था ठुलाे भएकाे उनकाे भनाई छ । ब्यक्ति भन्दा संस्था माथि हुने भएकाले ब्यक्ति आईरहन्छ गईरहन्छ तर संस्था भने सधै रहिरहने उनले बताए । युबा संघकाे गतिलाई अघि बढाउन भाेलिकाे एमालेकाे नेता उत्पादन गर्न गाेरखाबाट नेता निस्कने बिश्बास ब्यक्त गरे ।

युबा संघकाे कार्यक्रममा सबिन खड्का असिम श्रेष्ठलाई सम्मान गरिएकाे युबा संघ गाेरखाका अध्यक्ष सचिन राेकाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर