Skip to content

पोखराको कुन ठाउँ कति नम्बर वडा

पोखरा महानगरपालिकाको ३३ वडाहरु कुन कुन ठाउॅमा पर्छ ।

वडा नम्बर १ – बगर
वडा नम्बर २ – भैरबटोल
वडा नम्बर ३ – तेर्सापट्टी नदीपुर
वडा नम्बर ४ – गणेशटोल
वडा नम्बर ५ – मालेपाटन
वडा नम्बर ६ – बैदाम
वडा नम्बर ७ – मासवार
वडा नम्बर ८ – सिमलचौर
वडा नम्बर ९ – नयांबजार,महेन्द्रपुल

timesofktm.com
वडा नम्बर १० – रामबजार, औद्योगिक क्षेत्र
वडा नम्बर ११ – रानीपौवा, फूलवारी, काहुँ
वडा नम्बर १२ – माटेपानी
वडा नम्बर १३ – बॉझापाटन, आर्वा, काहुँखोला
वडा नम्बर १४ – चाउथे, छिन्डाडाँ, मझेरीपाटन
वडा नम्बर १५ – काजीपोखरी, नयाँगाउँ
वडा नम्बर १६ – वाटुलेचौर, अर्मला
वडा नम्बर १७ – विरौटा, छोरेपाटन
वडा नम्बर १८ – सराङकोट
वडा नम्बर १९ – पुरन्चौर, लामाचौरवडा नम्बर २० – भलाम, मौजा

www.timesofktm.com
वडा नम्बर २१ – निर्मलपोखरी,  कृष्ती
वडा नम्बर २२ – पुम्दिभुम्दि
वडा नम्बर २३ – भदौरे, चापाकोट
वडा नम्बर २४ – कास्कीकोट
वडा नम्बर २५ – हेम्जा
वडा नम्बर २६ – राखी, बुढीबजार, सिलिङगे
वडा नम्बर २७ – अर्घौ, तालचोक
वडा नम्बर २८ – कालिका, माझठाना
वडा नम्बर २९ – भण्डारढिक, सैनिक
वडा नम्बर ३० – शिशुवा, खुदी
वडा नम्बर ३१ – लामास्वारा, वेगनास, खोला बेसी
वडानम्बर ३२ – राजाकोचौतरा, ढोडबिसी
वडा नम्बर ३३ – भरतपोखरी

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर