Skip to content

सिंहदरवारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ:मेयर बालेन साह

पोखरा। काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने फेसबुक स्टाटस मार्फत सार्बजनिक गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले देश सफा गर्नका लागि सिंहदरवारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका  छन् ।

उनले  लेखेेका छन् ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।साँच्चिकै देश सफा गर्नुपरे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ । ’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर