Skip to content

नेपाल बुद्विजिबी संगठनकाे गाेरखाकाे अध्यक्षतमा बासु खत्री निर्बिराेध निर्बाचित

गाेरखा। नेपाल बुद्विजिबी संगठनकाे अध्यक्षतमा बासु खत्री निर्बिराेध निर्बाचित भएका छन् ।शनिबार गाेरखा सदरमुकाममा नेकपा माओबादी केन्द्र निकट बुद्विजिबीहरुकाे भेलाले बासु बाबू खत्रीलाई अध्यक्षता चयन गर्दै २५ सदस्यीय जिल्ला समिति गठन गरिएकाे बुद्विजिबी तथा गाेरखा क्याम्पास गाेरखाका सहयक क्याम्पास प्रमुख नबराज पाण्डेले जानकारी दिए ।

निबर्तमान अध्यक्ष यादब शर्माकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारीले बुद्विजिबीहरुले नै देशलाई बुझ्न र बुझाउने सक्ने भएकाले देशलाई सहि मार्ग र दिशा निर्देश गर्न सक्ने जमात भएकाे बताएका छन् ।

त्यस्तै कार्यक्रममा बुद्विजिबी संगठनका केन्द्रीय सहसयाेजक निलकण्ठ तिबारी , नेकपा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज अमर तमु , गाेरखा क्याम्पास गाेरखाका क्याम्पास प्रमुख रामशरण बाँनिया र धुर्प बाहादुर भट्टा लगाएतले मन्त्वय राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर