Skip to content

प्रचण्ड आज गोरखा आउँदै

गोरखा। प्रधानमन्त्री प्रचण्ड आज गोरखा आउँदै छन्। उनी बिहान नौ बजे गोरखा आउन लागेका हुन् । प्रतिनिधि सभामा गोरखाबाट निर्वाचित प्रचण्ड गोरखाको विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।गोरखा आउने कार्यक्रमले जनतामा उत्साह भर्ने निश्चित नै छ। गोरखाको कार्यक्रम लगत्तै प्रचण्ड नेपाली काग्रेसका उम्मेदारलाई भोट माग्न तनहुँको  उपनिर्वाचनका कार्यक्रम सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर