Skip to content

अखिल नेपाल महिला संघ क्रान्तिकारी गाेरखाकाे जिल्ला भेला शुरु

गाेरखा। नेकपा माओबादी केन्द्र निकट भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समन्वय समिति गाेरखाकाे जिल्ला भेल्ला शुरु भएकाे छ ।

शनिबार गाेरखा सदरमुकामकाे नेकपा माओबादी केन्द्रकाे पार्टी कार्यालय पाटेचाैरमा जिल्ला भरिका महिलाहरुकाे उपस्थितिमा १० ओै भेलामा महिलाहरुकाे व्यापक सहभागिता रहेकाे छ ।भेलालाई सम्बाेधन गर्न अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष अमृता थापा मगर , गण्डकी प्रदेशका संयाेजक गीता शाही र जिल्लाका विभिन्न गाउँपालिकाका उप प्रमुख लगाएतका उपस्थिति रहेकाे छ ।

महिलाहरुकाे शशक्तिकरण लगाएत बिषयमा व्यापक छलफल गर्दै अब्बल नेतृत्व चयन गर्ने अखिल नेपाल महिला संघ गाेरखाका अध्यक्ष शाेभा लामिछानेले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर