Skip to content

तनहुँमा पुराना पार्टीलाई धक्का,फराकिलो मतान्तर सहित स्वर्णिम वाग्ले अगाडि

दमौली। तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा० स्वर्णिम वाग्ले भारी मतान्तरले अग्रता कायमै राखेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल यस अघि यही क्षेत्रबाट झिनो मतान्तर सहित निर्वाचित भएका थिए।उनी राष्ट्रपति भए पछि सो स्थानमा आइतबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार २७ हजार ४४ मतगणना हुँदा रास्वपाका उम्मेदवार वाग्लेले १३ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ३६ मत नेकपा एमालेका सर्वेन्द्र खनालले ४ हजार ३ सय ९५ मत प्राप्त गरेका छन् ।(१:५०बजेको अपडेट)

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर