Skip to content

राष्ट्रिय स्वतन्त्र पार्टीका डा० स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी

दमौली। तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा० स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल यस अघि यही क्षेत्रबाट झिनो मतान्तर सहित विजयी भएका थिए।उनी राष्ट्रपति भए पछि सो स्थानमा आइतबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ३४ हजार ९ सय १९ मत प्राप्त गरेर विजयी भएका हुन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन्।नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन्

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर