Skip to content

किन पुगे अमेरिकी राजदुत पोखराको तिब्बती शरणार्थी क्याम्पमा!

पोखरा। नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले पोखरास्थित तिब्बती शरणार्थी क्याम्प पुगेर भेटघाट गर्नुका साथै नागरिकताविहीनहरुको संस्थाका प्रतिनिधिसँग पनि छलफल गरे।अमेरिका सधैं स्वतन्त्र प्रेसको पक्षधर रहेको भन्दै उनले पत्रकारहरुको क्षमता विकासका लागि विभिन्न साझेदार संस्थाहरुसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाए।

पोखरा पर्यटकीय गतिविधिको केन्द्र भएकाले युवाहरु बस्न चाहाने सहरका रुपमा आफूले पाएको उनको भनाइ थियो।यहाँको पर्यटकीय गतिविधि र प्राकृतिक सुन्दरताबाट आफू निकै प्रभावित भएको प्रतिक्रिया उनले दिए।

कोभिडपछि पोखरा आसपास खासगरी अन्नपूर्ण क्षेत्रमा आउने पदयात्री बढेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर