Skip to content

क्यान गाेरखाले बैशाख २३ गते साईबर अपराध तथा साईबर सुरक्षा सम्बन्धी तालिम दिने

गोरखा। राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवशरमा क्यान गोरखाले बैशाख २३ गते साईबर अपराध तथा साईबर सुरक्षा सम्बन्धी तालिम दिने भएकाे छ । नेपाल कम्प्यूटर एशोसिएसन नेपाल महासंघ गोरखाले आज पत्रकार सम्मेलन गर्दै जिल्लामा भएका पत्रकार , प्रत्याेक कार्यालयका सुचना अधिकारी लगाएत १०० जना सहभागीहरुलाई तालिम दिन लागेकाे गाेरखा क्यानका अध्यक्ष सुदिप काेईरालाले जानकारी दिए। कोइरालाका अनुसार तालिम प्रदेश स्तरीय हुने छ । तालिम बैशाख २३ गते सनिबार हुने छ पत्रकार सम्मेलन कार्यक्रममा क्यान गोरखाका संस्थापक अध्यक्ष अशोकबावु राना, क्यान गण्डकी प्रदेशका उपाध्यक्ष प्रेमध्वज थापा र नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकाेटा लगाएतले अध्यक्षले शुभकामना मन्तब्य राखेका थिए ।

विभिन्न क्षेत्रका ५६ जना सदस्य रहेको क्यान गोरखाले सूचना प्रविधि दिवसका अवशरमा गत वर्षहरुमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर