Skip to content

सरकारले चालेकाे कदमप्रति गाेरखाका युबाहरुकाे ऐक्यबद्दता

गोरखा। सरकारले चालेकाे कदम प्रति गाेरखाका युबाहरुहरुले ऐक्यबद्वता वनाएका छन् । शुक्रबार योङ्ग कम्युनिष्ट लिग नेपाल गोरखा जिल्ला समन्वय समितिले जिल्ला सदरमुकामकाे हरमटारी चोकमा भ्रष्टचार बिरुद्द बर्तमान सरकारको कदम प्रति ऐक्यबद्दता तथा खबरदारी कार्यक्रम गरेको छ । वाईसिएल नेपालको सकुर्लर अनुसार गोरखामा याे कार्यक्रम गरिएको जिल्ला संयोजक सागर श्रेष्ठले जानकारी दिए ।

केन्द्रको आयोजनामा ७७ वटै जिल्लामा यो कार्यक्रम गरिएको उनले बताए । वाईसिएल गोरखाले सदरमुकाममा सांकेतिक रुपमा ऐक्यब्दता तथा खबरदारी कार्यक्रम गरेकाे हो । गोरखाली जनताले जिताएर पठाएको प्रधानमन्त्री तथा गृहमन्त्रीले चालेको विशेष कदममा ऐक्यबद्द भई साथ दिनका लागी अपिल गरिएको संयोजक श्रेष्ठले बताए । भ्रष्टचारीको कुनै लिङग, जात र धर्म नहुने उनकाे भनाई छ । ‘भ्रष्टचारीको जात हुदैँन, लिङग हुदैंन, धर्म हुदैंन, भ्रष्टचारी जो कोही भए पनि संरक्षण गर्नु हुदैंन भनेर खबरदारी गरिएको हो ’ उनले भने ।भ्रष्टचार बिरुद्द नाराजुलुस पश्चात कार्यक्रम सन्चालन भएको थियो । सभालाई जिल्ला संयोजक श्रेष्ठ र गोरखा क्यापसका स्ववियु सभापति विष्णु पाण्डेले सम्बाेधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर