Skip to content

अग्नी सापकोटाको नेतृत्वमा २० भाइ चीनका लागि उडे

प्रमुख प्रतिपक्ष नेकपा एमालेको जम्बो टोली चीन भ्रमण सकेर फर्किए लगत्तै सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्रका अगुवा नेताहरू आज चीन भ्रमणमा निस्किएका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि आज बिहान चीनको छेन्दु प्रस्थान गरेको हो । टोलीमा गणेश शाह,हितमान शाक्य,डिलाराम आचार्य,केशब नेपाल,प्रशुराम रम्तेल,जगत यादब,टेकेन्द्र प्रसाद भट्ट,सुबोधराज शिर्पाली,आशमान रोका,मनहरि तिमिल्सिना,लक्ष्मीकन्या बुढा,आङ्दावा शेर्पा,गिता कुमारी कँणेल,शेशुराम भण्डारी,हर्कबहादुर नेम्वाङ्ग,सुदर्शन बराल,प्रकाश श्रुष्ठ,गणेश मैनाली,कुबेर बहादुर ओलीको टोली अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको हो।

भ्रमण टोलीमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर