Skip to content

सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी भीरबाट खस्यो

पोखरा। सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री मा.पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङ केदार सिंह गाउपालिका १ नयाँगाउमा दुर्घटनाग्रस्त भएर मन्त्री, उनको श्रीमती लगायत गाडीमा सवार सबै गम्भीर घाइते भएका छन्। उद्दारको लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर त्यस तर्फ गइसकेको छ।
मन्त्री लगायत गाडीमा सबार सम्पूर्णको अबस्था चिन्ताजनक भएको श्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर