Skip to content

दशै र तिहारकाे बीचमा मेला महाेत्सब नगर्न फेन्सी व्यबसायीको माग

गाेरखा। गाेरखा सदरमुकाममा रहेका फेन्सी ब्याबशायीहरुले गाेरखा सदरमुकाममा दशै र तिहारकाे बीचमा मेला महाेत्सब नगर्न माग गरेकाे छ ।

बिहिबार फेन्सी ब्याबशायीले गाेरखा नगरपालिका मेयर कृष्ण रानालाई पत्र बुझाउदै आर्थिक मन्दीले थिलाे थिलाे परेकाे बेलामा महाेत्सब गरेर फेन्सी ब्याबशायीलाई मर्कामा पार्ने काम जाे काेहिबाट गर्न नहुने फेन्सी ब्याबशायी संघ गाेरखाका अध्यक्ष सुबास मल्ले जानकारी दिए ।उनका अनुसार अहिले गाेरखाका धेरै फेन्सी बयाबशायीहरु दिन दिनै पलाएन भईरहने अबस्थमा रहेकाले अलि अलि ब्यापार हुने बेलामा गाेरखाकाे पुजि बाहिर जानबाट राेक्न पनि मेला महाेत्सब गर्नु बेठिक रहेकाे मल्लकाे भनाई छ ।

आर्थिक मन्दीका कारण व्यबसायमा वयबसायीले घर भाडा र नगरपालिकालाई कर समेत तिर्न कठिनाई भएकाे बेलामा यस्ताे मेला राेक्दिन नगर प्रमुख कृष्ण रानालाई पत्र बुझाएकाे फेन्सी व्यबसायीले जनाएका छन् ।

गाेनपा ६ गाेनपा ७ गाेनपा ८ र जिल्ला प्रशाससन कार्यालयले बाेधार्थ दिएका छाै यदि माग सम्बाेधन नभए चणबद्व आन्दाेलन गरिने फेन्सी ब्याबशायी रिक्त बहादुर बाँनियाले जानकारी दिए ।

फेन्सी ब्याबशायीकाे पत्र बुझ्दै नगर प्रमुख रानाले दुबै पक्षलाई राखेर समस्याकाे समधान गरिने पनि बिश्बास ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर