Skip to content

शहिदलखन गाउँपालिकाले प्रत्येक वडामा नर्सरी स्थापना गर्नेमा जाेड

गोरखा। शहिदलखन गाउँपालिकाले प्रत्येक वडामा नर्सरी स्थापना गर्नेमा जाेड दिएकाे छ । सहिद लखन गाउँ पालिकाको आर्थिक वर्ष २०८०।०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नर्सरी स्थापना गर्ने निर्णय पारीत भएको हो ।

शहिदलखन गाउँपालिकाको कार्य सम्पादनमा अग्रणी स्थानमा रहेको शहिदलखन गाउँपालिकाले पछिल्लो समय थप अनुकरणीय काममा सक्रिय हुँदै आएको छ । पालिका भित्रका नागरिकहरुलाइ उत्पादनमा जोड दिन लगाउने र उत्पादकत्व बढाइ आत्मनिर्भर बनाउने नीति पालिकाले लिएको छ । प्रत्येक वडामा कृषि उपजकेन्द्र स्थापना गरिने गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।

उनले भने किसानले उत्पादन गरेका बस्तुलाइ हाटबजारमा लगेर विक्री गर्छाैँ, किसानले समान लिएर बजार जाने र पैसा लिएर घर फर्कने बातावरण यस अघि देखि नै लागू गरिरहेको र यसलाइ थप व्यवस्थित गरिने बताए ।

रैथाने बालिको सँरक्षण गर्ने, कृषिलाइ आधुनिकिकरण गर्ने, रेशम खेती कार्यक्रमलाइ प्रोत्साहन गर्ने कृषि नीति पालिकाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर