Skip to content

धन्सार भत्कित्दा एककाे घट्नास्थालमै मृत्यु ३ जना गम्भीर घाइते

गाेरखा। गाेरखाकाे गण्डकी गाउँपालिकाकाे पाटापाटीमा धन्सार भत्किएर ४५ बर्षिय मिना बरामकाे घट्नास्थलमा मृत्यु भएकाे छ भने तीन जना गम्भीर भएका छन् ।

मंगलबार करिब ९.३० बजे धन्सार भत्किदा मृतक मिना बरामकाे श्रीमान् ४५ बर्षिय जंग बहादुर बराम र २१ बर्षिय छाेरा सुजन बराम सामान्य घाईते भएकाे र ६५ बर्षिय रामकृष्ण बराम भने गम्भीर घाईते भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाकाे डि एस पि रमेश कुमार श्रेष्ठले जानकारी दिए ।गम्भीर घाईते भएका रामकृष्ण बरामलाई काठमाडाै रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर