Skip to content

आईएसएम्टी(ISMT)कलेजको दिक्षान्त सहारोह सम्पन्न

पोखरा। बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएम्टी(ISMT) कलेज पोखराले होटल याक एण्ड एती काठमाण्डौमा दिक्षान्त समारोह सम्पन्न गरेको छ।उक्त दिक्षान्त समारोहमा सन्डर विश्वविद्यालय बेलायतका उच्चतहका प्रतिनिधिहरू एवम अभिभावकहरूको उपस्थीति थियो।

समारोहमा बिबिए(BBA),बिएचएम(BHM),बिएससी आईटी(BSC.IT,CSE) का ३६७ बिद्यार्थीहरू दिक्षित भएका थिए।सन्डरल्याण्ड विश्वविद्यालय बेलायतबाट सम्बन्धन लिएर आईएसएम्टी ग्रुपले नेपालका काठमाण्डौ,पोखरा,चितवन,बिराटनगर र बुटवल लगायतका शहरहरूमा कलेज संचालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर