Skip to content

एनआरएनए जापानको अध्यक्षमा नविन निउरे निर्वाचित

टोकियो। गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा नविन निउरे निर्वाचित भएका छन् । जापानमा सम्पुर्ण नेपाली माझ लोकप्रिय नविन आज (जुलाई ३० मा ) भएको ११औं महाधिवेशनमा २९५५ मत प्राप्त गर्दै  निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि उनीसहित चार जनाले उम्मेदवारी दिएका थिए ।अध्यक्ष पदका अन्य उम्मेदवार संगिता अधिकारी,राज कुमार अधिकारी र रामकृष्ण श्रेष्ठलाई भारी मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर