Skip to content

पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजय गच्छदार लगायत चार पुर्ब मन्त्री बिरुद्ध पक्राउ पूर्जी जारी

साउन २२, पोखरा। भ्रष्टचार गरेर कलङ्कित बनेका मण्डले स्वभाबका हाल कांग्रेसका नेता रहेका ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका विजयकुमार गच्छदार लगायत चार पूर्व मन्त्रीविरुद्ध सीआईबीले पक्राउ पुर्जी जारी गरेको छ।जसमा पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजय गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।आइतबार नै सर्वोच्च अदालतले ललिता निवास प्रकरण मुख्य निर्णय कर्ता समेतलाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर