Skip to content

गोरखामा भेटिय‍ो ठूलो अजिङ्गर!

साउन २६,गोरखा। गोरखाको गण्डकी गाउँपालिकामा अजिङ्गर फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित फिस्लिङ पुल पारी अजिङ्गर फेला परेको पत्रकार दानबहादुुर गुरुङले जानकारी दिए ।
चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ र गोरखाको गण्डकी गाउाँपलिकाको भुम्लिचोक जोड्ने मोटरेवल पुल नजिकै त्रिुशली नदीको किनारमा अजिङ्गर भेटिएको उनले पोखराप्रेसलाई जानकारी दिए ।
अजिङ्गर फेला परेको स्थानमा प्रहरी सहितको टोली पुगेको छ । अजिङ्गरको उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर