Skip to content

ज्ञानेन्द्र शाहका पुत्र पारस बिरामी

काठमाण्डु। मुटुमा केही असहज महशुस भएर ह्याम्स अस्पताल पुगेका पूर्वयुवराज पारस शाहलाई २४ घण्टा अव्जर्बेशनमा राखिने भएको छ ।मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना भएका पारसलाई भेट्न उनका आमाबुवा ज्ञानेन्द्र र कोमल शाह र पत्नी हिमानी शाह पुगेका थिए ।

अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले शाहको स्वास्थ्य अवस्था अहिले नर्मल रहेको जनाएका छन् । उनकाअनुसार शाहको मुटुमा आईसीडी राखिएकोले २४ घन्टा अब्जर्बेशनका लागि भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर