Skip to content

गाेरखाकाे दराैदी दैनिकले मनायाे २६ ओै बार्षिक उत्सब

गाेरखा। गाेरखाकाे सबै भन्दा पुरानाे पत्रिका दराैदी दैनिक २६ ओै बर्षैमा प्रबेश गरेकाे छ ।साेमबार गाेरखा सदरमुकाममा दराैदी प्रकाशन समूह गाेरखाले एक कार्यक्रम गरि २६ ओै बर्षमा प्रबेश गरेकाे अबसरमा जिल्लामा भएका सराेकारवालाहरु संग पत्रकारिताकाे बर्तमान अबस्था बिषयक छलफल कार्यक्रम सम्पन्न गरेकाे दराैदी दैनिकका सम्पादक बिकास मरहठ्ठाले जानकारी दिए ।

साेहि कार्यक्रममा बाेल्ने अधिकांश बक्ताहरुले पत्रकारिता दराैदी नदि जस्तै अबिरल रुपमा बग्नु पर्ने धारणा राखेका थिए । गाेरखामा रहेर जटिलअबस्थामा पनि दराैदी दैनिकले पुर्याएकाे याेगदान प्रति विभिन्न बक्ताहरुले चर्चा परिचर्चा गरेका थिए । पत्रकारिता जनताकाे मन जित्ने हुने पर्ने सराेकारवालाहरुले बिषयबस्तु उठान गरेका थिए ।

शिव उप्रेतीकाे अध्यक्षतमा भएका कार्यक्रममा प्रमुख अतिथि नेपाली काङग्रेस गण्डकी प्रदेश प्रमुख सचेतक नन्दु प्रसाद न्याैपाने, जिल्ला समन्वय समितिका प्रमुख माेहन बहादुर थापा, गाेरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल लगाएतले आफ्नाे शुभकामना मनतब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर